Online Bible

- Reklamy -




भजनसंग्रह 30:9 - पवित्र बाइबल

9 मैले भने, “परमेश्वर के यदि म मरें, अनि चिहानभित्र गएँ भने राम्रो हुन्छ र? मरेका मानिसहरू खाली धूलोभित्र पल्टिएर बस्छन्! तिनीहरूले तपाईंको प्रशंसाहरू गाउँदैनन्। कतिसम्म हामी तपाईंमाथि निर्भर हुनसक्छौं। तिनीहरूले मानिसहरूलाई भन्दैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 “म मृत-लोकमा गएँ भने मेरो नाशमा के लाभ हुन्‍छ? के धूलोले तपाईंको प्रशंसा गर्छ र? के त्‍यसले तपाईंको विश्‍वसनीयताको वर्णन गर्छ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 “मेरो मृत्‍युले तपाईंलाई के नाफा हुन्‍छ? म चिहानमा जाँदा तपाईंलाई के लाभ हुन्‍छ? के मरेका मानिसहरूले तपाईंलाई प्रशंसा गर्न सक्‍छन्? के तिनीहरूले तपाईंको अटुट भलाइको बारेमा भन्‍न सक्‍छन्?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “यदि मेरो विनाश भयो भने, यदि म चिहानमा गएँ भने के लाभ हुन्छ र? के धुलोले तपाईंको प्रशंसा गर्छ र? के त्यसले तपाईंको विश्‍वसनीयताको घोषणा गर्छ र?

Viz kapitola kopírovat




भजनसंग्रह 30:9

Následuj nás:

Reklamy


Reklamy