Online Bible

- Reklamy -




भजनसंग्रह 30:8 - पवित्र बाइबल

8 यसर्थ परमेश्वर, म फर्कें अनि तपाईंसँग प्रार्थना गरें। मैले तपाईंलाई दयाको बिन्ती गरें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 हे परमप्रभु, मैले तपाईंलाई पुकारें, परमप्रभुमा नै दयाको निम्‍ति पुकारें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 परमप्रभु! मैले तपाईंलाई पुकारें, मैले तपाईंसित मद्दतको लागि बिन्‍ती गरें–

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 हे याहवेह, तपाईंलाई मैले पुकारेँ; प्रभुलाई मैले दयाको निम्ति बिन्ती गरेँ;

Viz kapitola kopírovat




भजनसंग्रह 30:8

Následuj nás:

Reklamy


Reklamy