भजनसंग्रह 30:7 - पवित्र बाइबल7 हे, परमप्रभु जब तपाईं मप्रति कृपालु हुनुहुन्थ्यो मैले अनुभव गरें कसैले पनि मलाई पराजित गर्न सक्ने छैन! जब तपाईंले मबाट मुख फर्काएर जानुभयो, म डराएँ र कामे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 हे परमप्रभु, तपाईंले निगाह गर्नुहुँदा, तपाईंले मेरा पहाड़लाई सुदृढ़ पार्नुभयो। तर जब तपाईंले आफ्नो मुहार लुकाउनुभयो, म दु:खित भएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 परमप्रभु! तपाईं मेरो निम्ति भलो हुनुहुन्थ्यो, पहाडमाथिको गढीले झैँ तपाईंले मेरो रक्षा गर्नुभयो। तर जब तपाईं मदेखि लुक्नुभयो, म डराएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 हे याहवेह, जब तपाईंले ममाथि आफ्नो कृपादृष्टि राख्नुभयो, तब तपाईंले मलाई पहाड समान स्थिर पार्नुभयो; तर जब तपाईंले आफ्नो मुहार लुकाउनुभयो, म निराश भएँ। Viz kapitola |