Online Bible

- Reklamy -




भजनसंग्रह 30:3 - पवित्र बाइबल

3 तपाईंले मलाई चिहानबाट निकाल्नु भयो र बाँच्न दिनुभयो। मैले खाडलमा लडिरहेका मृतकहरूसित मिल्नु परेन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 हे परमप्रभु, तपाईंले मलाई चिहानबाट निकाल्‍नुभयो, र मृत-लोकमा जानुदेखि मलाई बचाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तपाईंले मलाई मृत्‍युदेखि बचाउनुभयो मैले मृत्‍यु-लोकको बाटो लिएर पाइलो सारेको थिएँ, तर तपाईंले मेरो जीवन फेरि फर्काई ल्‍याउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 हे याहवेह, तपाईंले मलाई पातालबाट माथि निकालेर ल्याउनुभएको छ; तपाईंले मलाई चिहानमा जानदेखि बचाउनुभएको छ।

Viz kapitola kopírovat




भजनसंग्रह 30:3

Následuj nás:

Reklamy


Reklamy