भजनसंग्रह 30:2 - पवित्र बाइबल2 हे परमप्रभु, मेरो परमेश्वर, मैले तपाईंलाई प्रार्थना गरें र मलाई निको पार्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 हे परमप्रभु मेरा परमेश्वर, मैले तपाईंलाई सहायताको निम्ति पुकारा गरें, अनि तपाईंले मलाई निको पार्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 हे परमप्रभु! मेरा परमेश्वर! मैले तपाईंलाई सहायताको निम्ति पुकारें र तपाईंले मलाई निको पार्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हे याहवेह, मेरा परमेश्वर, मैले तपाईंलाई सहायताको निम्ति पुकारेँ, र तपाईंले मलाई निको पार्नुभयो। Viz kapitola |