Online Bible

- Reklamy -




भजनसंग्रह 30:11 - पवित्र बाइबल

11 मैले प्रार्थना गरें र तपाईंले साथ दिनुभयो! तपाईंले मेरो रूवाइलाई नाचमा बद्ली दिनुभयो। तपाईंले मेरो उदासीनताका पोशाकहरू फुकालेर लैजानु भयो र खुशीयालीले मलाई ढाकिदिनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तपाईंले मेरो विलापलाई नाचमा परिवर्तन गर्नुभयो, तपाईंले मेरो भाङ्‌ग्राको वस्‍त्र फुकालिदिएर आनन्‍द पहिराइदिनुभयो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 मेरो अफसोसलाई एउटा आनन्‍दको नाचमा साटिदिनुभयो, मेरो अफसोस तपाईंले हटाउनुभयो र आनन्‍दले मलाई ढाक्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तपाईंले मेरो विलापलाई उल्‍लासमय नाचमा परिवर्तन गर्नुभयो; तपाईंले मेरो शरीरबाट भाङ्ग्राको वस्त्र हटाइदिनुभयो र आनन्दको वस्त्र पहिर्‍याइदिनुभयो,

Viz kapitola kopírovat




भजनसंग्रह 30:11

Následuj nás:

Reklamy


Reklamy