Online Bible

- Reklamy -




भजनसंग्रह 30:10 - पवित्र बाइबल

10 हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् र मप्रति कृपादृष्टि राख्नुहोस्! हे परमप्रभु, मलाई साथ दिनुहोस्!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 हे परमप्रभु, मेरो बिन्‍ती सुन्‍नुहोस्‌, र ममाथि अनुग्रह गर्नुहोस्‌। हे परमप्रभु, तपाईं मेरो सहायक हुनुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 परमप्रभु! मेरो बिन्‍ती सुन्‍नुहोस् र मलाई दया गर्नुहोस्, मेरो सहायता गर्नुहोस्! हे परमप्रभु!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 हे याहवेह, मेरो बिन्ती सुन्‍नुहोस् र ममाथि कृपालु हुनुहोस्; हे याहवेह, तपाईं मेरो सहायक बन्‍नुहोस्।”

Viz kapitola kopírovat




भजनसंग्रह 30:10

Následuj nás:

Reklamy


Reklamy