भजनसंग्रह 3:6 - पवित्र बाइबल6 मेरो वरिपरि हजारौं सिपाहीहरू हुन सक्लान्, तर म ती शत्रुहरूदेखि डराउने छैन! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 मेरो विरुद्धमा मेरा चारैतिर घेरा हाल्ने दशौँ हजार शत्रुहरूसँग पनि म डराउनेछैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मलाई चारैतिर घेरेर बसेका हजारौं शत्रुहरूदेखि म डराउँदिनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 मेरो विरुद्धमा मेरा वरिपरि घेरा हाल्ने दसौँ हजार शत्रुहरूसँग पनि म डराउनेछैनँ। Viz kapitola |