भजनसंग्रह 3:5 - पवित्र बाइबल5 म ढल्केर आराम गर्न सक्छु, अनि जान्दछु म उठ्ने छु। किनभने परमप्रभुले मलाई ढाक्नु र रक्षा गर्नुहुन्छ! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 म पल्टन्छु, र निदाइहाल्छु, म फेरि बिउँझन्छु, किनभने परमप्रभुले नै मलाई सम्हाल्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 म ढल्कन्छु र सुत्छु र रातभरि परमप्रभुले मलाई रक्षा गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 म पल्टन्छु र निदाउँछु; म फेरि उठ्छु; किनकि याहवेहले नै मलाई सम्हाल्नुहुन्छ। Viz kapitola |