भजनसंग्रह 29:9 - पवित्र बाइबल9 परमप्रभुको आवाजले मृगलाई भयभीत पारिदिछ। परमप्रभुले जंङ्गलहरू ध्वंश पारिदिनु हुन्छ; तर उहाँको दरबारमा, मानिसहरू “महिमा” गाउँछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 परमप्रभुको वाणीले फलाँटका रूखहरूलाई बङ्ग्याइदिन्छ, र जङ्गल लाछलुछ पारेर उजाड तुल्याउँदछ। अनि उहाँको मन्दिरमा सबै “महिमा!” भन्दै कराउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 परमप्रभुको सोरले फलाँटका रूखहरूलाई हल्लाउँदछ र त्यसका पातहरू झर्दछन्, त्यति बेला उहाँको मन्दिरमा भएका सबै जनाले जोडसँग भन्दछन्, “परमेश्वरलाई महिमा होस्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याहवेहको आवाजले फलाँटका रूखहरूलाई बङ्ग्याइदिन्छ, र जङ्गललाई लाछलुछ पारेर उजाड पारिदिन्छ। उहाँको भवनमा सबै जना “महिमा!” भन्दै कराउँछन्। Viz kapitola |