भजनसंग्रह 29:4 - पवित्र बाइबल4 परमप्रभुको आवाजले उहाँको शक्ति बुझाउँछ। उहाँको आवाजले आफ्नो महिमा दर्शाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 परमप्रभुको वाणी शक्तिशाली छ, परमप्रभुको आवाज प्रतापी छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमप्रभुको स्वर पूरा महिमा र सामर्थ्यमा सुनिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 याहवेहको आवाज शक्तिशाली छ; याहवेहको आवाज प्रतापी छ। Viz kapitola |