Online Bible

- Reklamy -




भजनसंग्रह 29:11 - पवित्र बाइबल

11 परमप्रभुले उहाँका मानिसहरूलाई सुरक्षा गरून्। परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिको आशीर्वाद दिऊन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 परमप्रभुले आफ्‍ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्‍छ, परमप्रभु आफ्‍ना मानिसहरूलाई शान्‍तिको वरदान दिनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 परमप्रभुले आफ्‍ना जनहरूलाई बल दिनुहुन्‍छ र तिनीहरूलाई शान्‍तिको आशिष् दिनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 याहवेहले आफ्ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्छ; याहवेहले आफ्ना मानिसहरूलाई शान्तिको आशिष् दिनुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 29:11

Následuj nás:

Reklamy


Reklamy