भजनसंग्रह 29:10 - पवित्र बाइबल10 जम्मै बाढी आएको बेलामा परमप्रभु राजा हुनुहुन्थ्यो अनि सदा-सर्वदको लागि राजा नै हुनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 परमप्रभु बाढ़ीमाथि विराजमान हुनुहुन्छ। परमप्रभु सदासर्वदा राजाजस्तै सिंहासनमा विराजमान हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 परमप्रभुले गहिरो समुद्रमा राज्य गर्नुहुन्छ, राजा भई उहाँले सदाकालको लागि राज्य गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 याहवेह बाढी माथिको सिंहासनमा विराजमान हुनुहुन्छ; याहवेह राजा भई सदासर्वदै सिंहासनमा विराजमान हुनुहुन्छ। Viz kapitola |