भजनसंग्रह 28:7 - पवित्र बाइबल7 परमप्रभु मेरो शक्ति हुनुहुन्छ, उहाँ मेरो ढाल हुनुहुन्छ, म उहाँमाथि सम्पूर्ण हृदयले भरोसा गर्छु, उहाँले मलाई सहायता गर्नु हुन्छ, यसकारण म खुशी छु, र उहाँको प्रशंसाको गीत गाउँछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 परमप्रभु मेरो शक्ति र मेरो ढाल हुनुहुन्छ, उहाँमा नै मेरो हृदयले भरोसा राखेको छ, र मैले सहायता पाएको छु। मेरो हृदय उल्लसित छ, र म भजनद्वारा उहाँलाई धन्यवाद चढ़ाउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 परमप्रभुले मलाई रक्षा गर्नुहुन्छ र मलाई बचाउनुहुन्छ; म उहाँमाथि भरोसा राख्छु। उहाँले मलाई सहायता गर्नुहुन्छ र आनन्द दिनुहुन्छ, आनन्दका गीतले म उहाँको प्रशंसा गर्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 याहवेह मेरो बल र मेरो ढाल हुनुहुन्छ; मेरो हृदयले उहाँमा पूरा भरोसा राखेको छ, र उहाँले मलाई सहायता गर्नुभएको छ; मेरो हृदय आनन्दले उफ्रन्छ, र भजन गाएर म उहाँलाई धन्यवाद चढाउनेछु। Viz kapitola |