भजनसंग्रह 28:5 - पवित्र बाइबल5 दुष्ट मानिसहरूले परमप्रभुको धार्मिक कार्यहरू बुझ्दैनन्। उहाँले के बनाउनु भएकोछ भनी तिनीहरू बुझ्दैनन्। परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुने छ, अनि फेरि सम्वृद्धि बनाऊनु हुने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनीहरूले परमप्रभुका काम र उहाँका बाहुलीका कर्मको वास्ता नराखेकाले, उहाँले तिनीहरूलाई नष्ट पार्नुहुनेछ, र तिनीहरूलाई फेरि बनाउनुहुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमप्रभुले के काम गर्नुभएको छ, आफ्ना हातले के बनाउनुभएको छ, सो तिनीहरूले हेर्दैनन्। यसकारण उहाँले तिनीहरूलाई दण्ड दिनुहुनेछ, सधैँको लागि तिनीहरूलाई नाश गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 किनकि तिनीहरूले याहवेहका कामहरू, र उहाँका हातले गरेका कामहरूको इज्जत गर्दैनन्; उहाँले तिनीहरूलाई नष्ट पार्नुहुनेछ, र तिनीहरूलाई फेरि पुनर्निर्माण गर्नुहुनेछैन। Viz kapitola |