भजनसंग्रह 28:1 - पवित्र बाइबल1 हे परमप्रभु, तपाईं मेरो निम्ति चट्टान हुनुहुन्छ। म तपाईंलाई सहायताको निम्ति गुहारी रहेछु। मेरो प्रार्थनाहरू सुन्नकोलागि कान नथुन्नुहोस्! यदि तपाईंले सहायताको निम्ति मेरो बिन्ती सुन्नु भएन भने, मानिसहरूले सोच्नेछन् म चिहानमा भएका मुर्दाहरू भन्दा पनि कमजोर छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, मेरो चट्टान, म तपाईंलाई पुकार्दछु, मेरो पुकारा नसुनेजस्तो नगर्नुहोस्, नत्रता तपाईं मौन रहँदा, म मृत-लोकमा पर्नेहरूजस्तो हुनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु, मेरा रक्षक! म तपाईंसँग बिन्ती गर्दछु, मेरो पुकार सुन्नुहोस्! मलाई उत्तर दिनुभएन भने मृत्यु-लोकमा जानेहरूको माझमा म पनि हुनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, म तपाईंलाई पुकार्दछु; तपाईं मेरा चट्टान हुनुहुन्छ, मेरो पुकार नसुनेजस्तो नगर्नुहोस्; किनकि यदि तपाईं मौन रहनुभयो भने, म चिहानमा पर्नेहरूजस्तै हुनेछु। Viz kapitola |