Online Bible

- Reklamy -




भजनसंग्रह 27:8 - पवित्र बाइबल

8 हे परमप्रभु, म तपाईंसँग बोल्न चाहन्छु। म हृदयबाटै तपाईंसँग कुरा गर्न चाहन्छु। म तपाईं समक्ष बोल्न आएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 मेरो हृदयले तपाईंको विषयमा भन्‍दछ, “उहाँको मुहारको खोजी गर्‌।” हे परमप्रभु, तपाईंका मुहारको खोजी म गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 “आइज र मलाई दण्‍डवत् गर्‌,” तपाईंले भन्‍नुहुँदा, “म आउनेछु, हे परमप्रभु,” भनी मैले उत्तर दिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 मेरो हृदयले तपाईंको विषयमा भन्दछ, “उहाँको मुहारको खोजी गर्।” हे याहवेह, म तपाईंको मुहारको खोजी गर्नेछु।

Viz kapitola kopírovat




भजनसंग्रह 27:8

Následuj nás:

Reklamy


Reklamy