भजनसंग्रह 27:7 - पवित्र बाइबल7 हे परमप्रभु, मेरो बिन्ती सुन्नुहोस्। मलाई जवाफ दिनुहोस्। मलाई कृपादान गर्नुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 हे परमप्रभु, जब म उच्च सोरले कराउँछु, तब सुन्नुहोस्, ममाथि कृपालु हुनुहोस्, र मलाई जवाफ दिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 हे परमप्रभु! मैले तपाईंलाई पुकारेको बेलामा सुन्नुहोस्! मलाई दयामाया गरेर आफ्नो उत्तर दिनुहोस्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 हे याहवेह, जब म पुकार गर्छु, मेरो सोर सुन्नुहोस्; ममाथि कृपालु हुनुहोस् र मलाई जवाफ दिनुहोस्। Viz kapitola |