Online Bible

- Reklamy -




भजनसंग्रह 27:6 - पवित्र बाइबल

6 मेरा शत्रुहरूले मलाई घेरेका छन्। तर तिनीहरूलाई परास्त गर्न मलाई परमप्रभुले सहयोग गर्नु हुनेछ। त्यसपछि म उहाँको पालमा बलि चढाउने छु। म आनन्दको जयकार सहित बलिदान गर्नेछु, म परमप्रभुको सम्मानमा भजन गाउनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्‍च पारिनेछ, र उहाँको पवित्र वासस्‍थानमा हर्षले कराउँदै म बलिदान चढ़ाउनेछु, म भजन गाउनेछु, र परमप्रभुको प्रशंसा गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यसैले म आफ्‍ना चारैपट्टिका शत्रुहरूलाई जित्‍नेछु, आनन्‍दको सोरले म उहाँको मन्‍दिरमा बलि चढाउनेछु, म गाउनेछु, म परमप्रभुको प्रशंसा गर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्‍च पारिनेछ; उहाँको पवित्र वासस्थानमा म आनन्दको सोर सुनाउँदै बलिदान चढाउनेछु; म भजन गाउनेछु, र याहवेहलाई प्रशंसा गर्नेछु।

Viz kapitola kopírovat




भजनसंग्रह 27:6

Následuj nás:

Reklamy


Reklamy