भजनसंग्रह 27:3 - पवित्र बाइबल3 तर मेरा शत्रुहरू ठक्कर खानेछन् अनि पतित हुनेछन्। तथापि सिपाहीहरू मेरो वरिपरि छन्, म डराउने छैन। यदि मानिसहरूले युद्धमा आक्रमण गरे तापनि म डराउने छैन। किनभने म परमप्रभुमाथि भरोसा गर्दछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि मेरो हृदय डराउनेछैन। मेरो विरुद्धमा लड़ाइँ चले पनि त्यस बेला म पूरा आत्मविश्वास राख्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 सारा सेनाले मलाई घेरे पनि म डराउनेछैनँ; शत्रुहरूले ममाथि हमला गरे पनि म परमेश्वरमा भरोसा गरिरहनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि मेरो हृदय डराउनेछैनँ; मेरो विरुद्धमा लडाइँ चले तापनि त्यस बेलामा पनि म पूरा निर्धक्क रहनेछु। Viz kapitola |