भजनसंग्रह 27:14 - पवित्र बाइबल14 परमप्रभुको सहयोगलाई पर्ख, बलियो र साहसी होऊ, अनि परमप्रभुको सहयोग पर्ख। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 परमप्रभुको प्रतीक्षा गर। बलिया होऊ, र तिम्रो हृदय साहसिलो होस्, र परमप्रभुकै प्रतीक्षा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 परमप्रभुमा भरोसा गर, उहाँमा विश्वास राख। हरेस नखाऊ, परमप्रभुमा भरोसा गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 याहवेहको प्रतीक्षा गर; बलियो र हृदयमा साहसिलो होऊ; र याहवेहको प्रतीक्षा गर। Viz kapitola |