Online Bible

- Reklamy -




भजनसंग्रह 27:11 - पवित्र बाइबल

11 हे परमप्रभु, मेरा शत्रुहरू छन्। यसैले मलाई पथ प्रदर्शन गर्नुहोस् र तपाईंको उपायहरू बताउनु होस्। मलाई ठीक कुराहरू मात्र गर्न सिकाउनु होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 हे परमप्रभु, तपाईंको मार्ग मलाई सिकाउनुहोस्‌, र मेरा शत्रुहरूको कारण मलाई सोझो मार्गमा डोर्‍याउनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 मैले के गरेको तपाईं चाहनुहुन्‍छ, हे परमप्रभु, मलाई सिकाउनुहोस्। मलाई कुशल मार्गमा डोर्‍याउनुहोस् किनभने मेरा शत्रु धेरै छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 हे याहवेह, मलाई तपाईंका मार्ग सिकाउनुहोस्; र मलाई अत्याचार गर्ने मानिसहरूको कारण, मलाई सोझो मार्गमा अगुवाइ गर्नुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 27:11

Následuj nás:

Reklamy


Reklamy