भजनसंग्रह 27:10 - पवित्र बाइबल10 मेरो माता-पिताले मलाई छोडी गए। तर परमप्रभुले मलाई लानु भयो र बनाउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 मेरा बुबा र मेरी आमाले मलाई त्यागे तापनि परमप्रभुले मलाई सम्हाल्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 मेरा आमा-बुबाले मलाई त्याग्न सक्लान्, तर परमप्रभुले मलाई सह्माल्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मेरा बुबाआमाले मलाई त्यागे तापनि याहवेहले मलाई सम्हाल्नुहुनेछ। Viz kapitola |