भजनसंग्रह 26:8 - पवित्र बाइबल8 हे परमप्रभु म तपाईंको मन्दिरलाई प्रेम गर्दछु। म तपाईंको महिमापूर्ण पाललाई प्रेम गर्दछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 हे परमप्रभु, तपाईं वास गर्नुहुने भवन, तपाईंको महिमा विराजमान हुने ठाउँलाई म प्रेम गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 हे परमप्रभु! म तपाईंको बासस्थान, तपाईंको महिमा रहने ठाउँलाई प्रेम गर्दछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 हे याहवेह, तपाईंको वासस्थान, र तपाईंको महिमा रहने ठाउँलाई म प्रेम गर्दछु। Viz kapitola |