भजनसंग्रह 26:6 - पवित्र बाइबल6 हे परमप्रभु, म चोखो छु भनेर देखाउनलाई मेरो हातहरू धोई दिनुहोस्, म तपाईंको वेदीको वरिपरि हिँड्न सकुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 निर्दोषतामा म हात धुन्छु, र हे परमप्रभु, तपाईंका वेदीको परिक्रमा गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 हे परमप्रभु! म निर्दोष छु भनी बताउन म आफ्ना हात धुन्छु, म तपाईंको वेदीको चारैपट्टि तपाईंको दण्डवत् गर्दै फेरो लगाउँछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 हे याहवेह, म आफ्ना हात निर्दोषतामा धुन्छु, र तपाईंका वेदीको परिक्रमा गर्दछु। Viz kapitola |