भजनसंग्रह 26:4 - पवित्र बाइबल4 म ती व्यर्थका मानिसहरू मध्येको होइनँ। म दुष्टहरूका संगतलाई घृणा गर्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 म छली मानिसहरूसँग बस्दिनँ, र कपटीहरूको सङ्गत पनि गर्दिनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 म बेकामका मानिसहरूको साथ लाग्दिनँ, कपटीहरूसँग मेरो केही काम छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 म छली मानिसहरूसँग बस्दिनँ, न त पाखण्डीहरूसँग म सङ्गत गर्छु। Viz kapitola |