Online Bible

- Reklamy -




भजनसंग्रह 26:3 - पवित्र बाइबल

3 मैले तपाईंको साँच्चो प्रेम कहिल्यै बिर्सिएको छैन, अनि तपाईंको विश्वासले मेरो सारा जीवनलाई डोर्याइरहेको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 किनकि तपाईंको प्रेम जहिले पनि मेरो सामुन्‍ने छ, र तपाईंकै सत्‍यतामा म निरन्‍तर चल्‍दछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तपाईंको अटुट प्रेमले मलाई बाटो देखाउँछ, तपाईंको विश्‍वासयोग्‍यताले मलाई सधैँ डोर्‍याउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 किनकि तपाईंको अचुक प्रेम सधैँ मेरो सामु छ; र म तपाईंको विश्‍वासयोग्यतामा हिँडेको छु।

Viz kapitola kopírovat




भजनसंग्रह 26:3

Následuj nás:

Reklamy


Reklamy