भजनसंग्रह 26:2 - पवित्र बाइबल2 हे परमप्रभु प्रयास गरेर मलाई जाँच गर्नुहोस्। मेरो मन र हृदय जाँच्न नियालेर हेर्नुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 मलाई जाँच्नुहोस्, हे परमप्रभु, र मेरो पारख गर्नुहोस्, मेरो मन र हृदय जाँच्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 हे परमप्रभु! मलाई जाँच्नुहोस् र मेरो परीक्षा लिनुहोस्, मेरा सोच र इच्छामाथि विचार गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हे याहवेह, मलाई जाँच्नुहोस्; र मेरो पारख गर्नुहोस्। मेरो हृदय र मन जाँचेर हेर्नुहोस्; Viz kapitola |