Online Bible

- Reklamy -




भजनसंग्रह 26:12 - पवित्र बाइबल

12 म सबै विपदहरूबाट सुरक्षित छु। हे परमप्रभु, म तपाईंका मानिसहरूको महासभामा, बोलाइएकाहरूको माझमा जब उभिन्छु, त्यहाँ तपाईंको प्रशंसा गर्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 मेरा गोडा सम्‍म मार्गमा खड़ा छ, ठूलो समुदायमा म परमप्रभुको प्रशंसा गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 म सबै विपत्तिदेखि बाँचेको छु, उहाँका जनहरू भेला भएको सभामा म परमप्रभुलाई प्रशंसा गर्छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 मेरा खुट्टाहरू समतल ठाउँमा खडा छन्; ठूलो महासभामा म याहवेहको प्रशंसा गर्नेछु।

Viz kapitola kopírovat




भजनसंग्रह 26:12

Následuj nás:

Reklamy


Reklamy