Online Bible

- Reklamy -




भजनसंग्रह 26:11 - पवित्र बाइबल

11 तर म निर्दोष छु। यसैले परमेश्वरको म प्रति कृपा रहोस् र रक्षा गर्नुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तर म त निर्दोष जीवन जिउँछु, मेरो उद्धार गर्नुहोस्‌, र ममाथि कृपालु हुनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 मेरो बारेमा भनूँ– जे ठीक छ, सो म गर्दछु, मलाई दया गर्नुहोस् र बचाउनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तर म त निर्दोष जीवन जिउँछु; मेरो उद्धार गर्नुहोस् र ममाथि कृपालु हुनुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 26:11

Následuj nás:

Reklamy


Reklamy