Online Bible

- Reklamy -




भजनसंग्रह 26:10 - पवित्र बाइबल

10 ती पापीहरूले अन्य मानिसहरूलाई ठग्न सक्छन। तिनीहरूले नीच काम गर्न पैसाहरू लिनसक्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 जसका हात दुष्‍ट योजनाले भरिएका छन्‌, र जसका दाहिने हात घूसले भरिएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 ती हत्‍याराहरू सधैँ खराबी गर्न र घुस लिन तयार रहन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जसका हातहरू दुष्‍ट योजनाहरूले भरिएका छन्, र जसका दाहिने हात घूसले भरिएका छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 26:10

Následuj nás:

Reklamy


Reklamy