भजनसंग्रह 26:1 - पवित्र बाइबल1 हे परमप्रभु मेरो न्याय गर्नुहोस्। म चोखो भएर बाँचेको छु भनेर प्रमाणित गर्नुहोस्। म परमप्रभुमा भरोसा गर्न कहिल्यै चुकेको छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, म निर्दोष छु भनी प्रमाणित गरिदिनुहोस्। किनकि मैले निर्दोष जीवन बिताएको छु। कत्ति पनि नडगमगाईकन मैले परमप्रभुमा भरोसा राखेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु! मलाई निर्दोष ठहराउनुहोस् किनभने जे ठीक छ, सो म गर्दछु र तपाईंमा पूरा भरोसा राख्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, मलाई निर्दोष प्रमाणित गर्नुहोस्; किनकि मैले दोषरहित जीवन जिएको छु; ढलपल नभइकन मैले याहवेहमा भरोसा राखेको छु। Viz kapitola |