भजनसंग्रह 25:9 - पवित्र बाइबल9 जब उहाँ नम्र मानिसहरूको निम्ति न्याय संगत हुनुहुन्छ। यसरी उहाँले तिनीहरूलाई जिउन सही मार्ग देखाउनु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 उहाँले नम्रहरूलाई साँचो मार्गमा डोर्याउनुहुन्छ, र तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 उहाँले नम्रहरूलाई ठीक बाटोमा डोर्याउनुहुन्छ र आफ्ना इच्छाबारे सिकाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 उहाँले नम्रहरूलाई ठिक कुरामा अगुवाइ गर्नुहुन्छ, र तिनीहरूलाई उहाँका मार्गहरू सिकाउनुहुन्छ। Viz kapitola |