Online Bible

- Reklamy -




भजनसंग्रह 25:8 - पवित्र बाइबल

8 परमप्रभु साँच्चै असल हुनुहुन्छ अनि असल काम मात्र गर्नुहुन्छ। उहाँले पापीहरूलाई ठीक मार्गमा जीउने तरिका सिकाउँनु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 परमप्रभु भला र सच्‍चा हुनुहुन्‍छ, यसैकारण उहाँले पापीहरूलाई आफ्‍नो बाटो सिकाउनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 परमप्रभुले पापीहरूलाई हिँड्‍नुपर्ने ठीक बाटोबारे सिकाउनुहुन्‍छ किनभने उहाँ धर्मी र भलो हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 याहवेह भलो र धर्मी हुनुहुन्छ। यसैकारण उहाँले पापीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 25:8

Následuj nás:

Reklamy


Reklamy