Online Bible

- Reklamy -




भजनसंग्रह 25:4 - पवित्र बाइबल

4 हे परमप्रभु, मलाई तपाईंको पथ निर्देशन गर्नुहोस्। मलाई तपाईंको शिक्षा सिकाउनुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 हे परमप्रभु, तपाईंको मार्ग मलाई देखाउनुहोस्‌, तपाईंको बाटोमा हिँड्‌न मलाई सिकाउनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 हे परमप्रभु! मलाई तपाईंको बाटोमा हिँड्‍न सिकाउनुहोस्; तपाईंको बाटो मलाई चिनाउनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 हे याहवेह, मलाई तपाईंका मार्गहरू देखाउनुहोस्; मलाई तपाईंका मार्गहरूका शिक्षा दिनुहोस्,

Viz kapitola kopírovat




भजनसंग्रह 25:4

Následuj nás:

Reklamy


Reklamy