भजनसंग्रह 25:22 - पवित्र बाइबल22 हे परमेश्वर! इस्राएल का सम्पूर्ण मानिसहरूलाई उनीहरूका शत्रुहरूदेखि बचाउनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 इस्राएललाई त्यसका सबै दु:खबाट मुक्त गरिदिनुहोस्, हे परमेश्वर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 हे परमेश्वर! आफ्ना प्रजा इस्राएलीहरूलाई तिनीहरूका सारा कष्टदेखि बचाउनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 हे परमेश्वर, इस्राएललाई तिनीहरूका सबै कष्टहरूबाट मुक्त गरिदिनुहोस्! Viz kapitola |