भजनसंग्रह 25:19 - पवित्र बाइबल19 मसँग भएका मेरा शत्रुहरूमा नजर परोस्। तिनीहरूले मलाई हेला गर्छन् र कष्ट दिन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 हेर्नुहोस्, मेरा शत्रुहरू कति धेरै छन्, तिनीहरूले मलाई कति भयानक रूपले घृणा गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 हेर्नुहोस्! मेरा कति शत्रुहरू छन् र तिनीहरूले मलाई कति घृणा गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 हेर्नुहोस्, मेरा शत्रुहरू कति धेरै भएका छन्, र कति भयानक रीतिले मलाई तिनीहरू घृणा गर्दछन्। Viz kapitola |