भजनसंग्रह 25:17 - पवित्र बाइबल17 मेरा सङ्कटहरूबाट मलाई मुक्ति दिनुहोस्। मेरो समस्याहरू समाधान गर्न साथ दिनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 मेरो हृदयका दु:खहरू बढ़ेका छन्, मलाई मेरा कष्टहरूबाट तपाईंले नै मुक्त गरिदिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 मेरा चिन्ता-फिक्री हटाइदिनुहोस्, र मेरा सबै कष्टदेखि मलाई बचाउनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 मेरा हृदयका कष्टहरू ज्यादै बढेका छन्; मेरा पीडाहरूबाट मलाई छुटकारा दिनुहोस्। Viz kapitola |