Online Bible

- Reklamy -




भजनसंग्रह 25:14 - पवित्र बाइबल

14 परमप्रभुले आफ्ना गुप्त कुराहरू आफ्ना भक्तजनहरूलाई भन्नुहुन्छ। उहाँले आफ्नो करारहरू तिनीहरूलाई सिकाउनु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 परमप्रभुको भय मान्‍नेहरूसँग उहाँको घनिष्‍ठता हुन्‍छ, र उहाँले तिनीहरूलाई आफ्‍नो करार बताइदिनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 परमप्रभु उहाँका आज्ञा मान्‍नेहरूका मित्र हुनुहुन्‍छ र तिनीहरूसँग आफ्‍नो करार कायम गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 उहाँको भय मान्‍नेहरूसँग याहवेहले मित्रता राख्नुहुन्छ, उहाँले तिनीहरूलाई आफ्नो करार बताउनुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 25:14

Následuj nás:

Reklamy


Reklamy