भजनसंग्रह 25:13 - पवित्र बाइबल13 त्यस मानिसले असल चीजहरूमा तृप्ति पाउनेछ, अनि परमेश्वरले प्रतिज्ञा गर्नु भएको जमीन उसका छोरा-छोरीहरूले पाउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 त्यसले सुख-चैनमा आफ्नो दिन बिताउनेछ, र त्यसका सन्तानले देशमा अधिकार जमाउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 सधैँ तिनीहरूको फलिफाप हुनेछ र तिनका सन्तानहरूले देशमा अधिकार गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनीहरूले आफ्ना जीवन समृद्धिमा बिताउनेछन्, र तिनीहरूका सन्ततिले देशमा अधिकार गर्नेछन्। Viz kapitola |