Online Bible

- Reklamy -




भजनसंग्रह 24:7 - पवित्र बाइबल

7 हे मूल प्रवेश-द्वारहरू आफ्ना टाउकाहरू उठाऊ। सनातनका द्वारहरू, खोल, अनि महिमापूर्ण राजा भित्र आउनु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, उच्‍च होओ, र महिमाका महाराजा तीबाट प्रवेश गरून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 मूल-ढोकाहरू उघार, पुराना ढोकाहरू खोल र महान् राजा प्रवेश गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 हे मूलढोकाहरू हो, आफ्ना शिर उच्‍च पार; हे सनातनका द्वारहरू हो, आफ्ना शिर उठाओ, ताकि महिमाका महाराजा प्रवेश गरून्।

Viz kapitola kopírovat




भजनसंग्रह 24:7

Následuj nás:

Reklamy


Reklamy