भजनसंग्रह 24:6 - पवित्र बाइबल6 ती असल मानिसहरूले परमेश्वरलाई पछ्याउने कोशिश गर्दछन्। तिनीहरू सहयोग माग्न याकूबका परमेश्वर कहाँ जान्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 उहाँलाई खोज्ने पुस्ताका मानिसहरू यस्तै हुन्छन्, जसले, हे याकूबका परमेश्वर, तपाईंको दर्शन खोज्दछन्। सेला Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 परमेश्वरकहाँ, याकूबका परमेश्वरको उपस्थितिमा आउने मानिसहरू त्यस्ता हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 उहाँलाई खोज्ने पुस्ताका मानिसहरू यस्तै हुन्छन्, जसले तपाईंको दर्शन खोज्दछन्, हे याकोबका परमेश्वर। सेला Viz kapitola |