भजनसंग्रह 24:4 - पवित्र बाइबल4 मानिसहरू जसले पाप कर्महरू गरेका छैनन् मानिसहरू जसका शुद्ध हृदयहरू छन्। मानिसहरू जसले सत्य भनेर झूट बोल्नलाई मेरो नाउँ प्रयोग गरेका छैनन्। अनि जसले झूटो बोलेनन् र झूटा कसमहरू खाएका छैनन्, तिनीहरूले मात्र त्यहाँ उपासना गर्न सक्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय निर्मल छ, जसले आफ्नो मनलाई मूर्तितिर लगाएको छैन, र जसले झूटो कुरामाथि शपथ खाँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरू, जसका काम र विचार शुद्ध छन्, जसले मूर्तिपूजा वा झूटा प्रतिज्ञा गर्दैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय शुद्ध छ; जसले मूर्तिमाथि भरोसा राख्दैन, अथवा जसले झूटो ईश्वरको नाममा शपथ खाँदैन। Viz kapitola |