भजनसंग्रह 24:3 - पवित्र बाइबल3 परमप्रभुको पर्वतमाथि को जान सक्छ? उठेर परमप्रभुको पवित्र मन्दिरमा उपासना गर्न को सक्छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 परमप्रभुको डाँड़ामा को उक्लन सक्ला? र उहाँको पवित्रस्थानमा को खड़ा हुन सक्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभुको डाँडामा उक्लने अधिकार कसको छ? उहाँको पवित्र मन्दिरमा को पस्न पाउँछ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेहको डाँडामा को उक्लिन सक्ला? उहाँको पवित्रस्थानमा को उभिन सक्ला? Viz kapitola |