Online Bible

- Reklamy -




भजनसंग्रह 23:6 - पवित्र बाइबल

6 मेरो जीवनको अन्त सम्म करूणा र भलाई मसँगै रहने छ, अनि म परमप्रभुको मन्दिरमा सधैँको निम्ति बस्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 निश्‍चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्‍नेछ, र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 म जान्‍दछु कि तपाईंका भलाइ र प्रेम मसँग जीवनभरि रहनेछन् र म बाँचुञ्‍जेल सदासर्वदा तपाईंको घर मेरो घर हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 निश्‍चय नै तपाईंको भलाइ र प्रेम मेरो जीवनभरि हरेक दिन मेरो पछि लाग्नेछन्, र म सधैँभरि याहवेहको भवनमा बास गर्नेछु।

Viz kapitola kopírovat




भजनसंग्रह 23:6

Následuj nás:

Reklamy


Reklamy