Online Bible

- Reklamy -




भजनसंग्रह 23:4 - पवित्र बाइबल

4 यदि म चिहानभन्दा पनि अन्धकार-खाडी भएर हिंडे पनि, डरले रातभरी तर्सने छैन, किनभने हे परमप्रभु, तपाईं मसँग हुनुहुन्छ। तपाईंको लाठ्ठी र लौरोले मलाई सान्तवना दिंदछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 मृत्‍युको अन्‍धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्‍छ। तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्‍त्‍वना दिन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 घोर अन्‍धकारका बीचबाट भएर जानुपरे पनि हे परमप्रभु! म डराउनेछैनँ किनभने तपाईं मेरो साथ हुनुहुन्‍छ, तपाईंको गोठालाका छडी र लाठोले मेरो रक्षा गर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 मृत्युको अन्धकारमय घाटीबाट भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ; किनकि तपाईं मेरो साथमा हुनुहुन्छ; तपाईंको लहुरो र तपाईंको छडीले मलाई सान्त्वना दिन्छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 23:4

Následuj nás:

Reklamy


Reklamy