भजनसंग्रह 23:3 - पवित्र बाइबल3 उहाँले आफ्नै नाउँको लागि मेरो आत्मामा नयाँ शक्ति दिनुहुन्छ। उहाँ साँच्चै नै असल हुनुहुन्छ भन्ने देखाउनलाई उहाँले मलाई धार्मिकताको बाटोतर्फ डोराउनु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 उहाँले मलाई नयाँ बल दिनुहुन्छ, आफ्नो प्रतिज्ञाअनुसार उहाँले मलाई ठीक बाटोमा डोर्याउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 उहाँले मेरो प्राणलाई पुनः ताजा पार्नुहुन्छ। उहाँले आफ्नो नामको खातिर मलाई धार्मिकताका मार्गहरूमा अगुवाइ गर्नुहुन्छ। Viz kapitola |