Online Bible

- Reklamy -




भजनसंग्रह 23:2 - पवित्र बाइबल

2 उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ। उहाँले मलाई शान्त तलाउतिर लानु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्‍छ, र मलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 उहाँले मलाई हरियो घाँसको चउरमा लेटाउनुहुन्‍छ र ताजा पानीले भरेको शान्‍त पोखरीमा उहाँले मलाई लैजानुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 उहाँले मलाई हरियो खर्कमा सुताउनुहुन्छ; उहाँले मलाई शान्त पानीतिर डोर्‍याउनुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 23:2

Následuj nás:

Reklamy


Reklamy