भजनसंग्रह 23:1 - पवित्र बाइबल1 परमप्रभु मेरो गोठाला हुनुहुन्छ। मलाई खाँचो परेका सबै थोकहरू पाउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई चाहिएका सबै थोक म पाउँछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेह मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको घटी हुँदैन। Viz kapitola |