भजनसंग्रह 22:9 - पवित्र बाइबल9 हे परमेश्वर, सत्य हो भनि तपाईं मात्र एकजना हुनुहुन्छ जसमाथि म आश्रित हुन्छु। तपाईंले म जन्मेको दिनदेखि नै मेरो खुबै हेरचाह गर्नु भएकोछ। जब म दूध चुस्ने बालकै थिएँ तपाईंले मलाई आश्वसन र सान्त्वना दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तैपनि तपाईंले नै मलाई गर्भबाट निकालिल्याउनुभयो। मेरी आमाको काखैबाट तपाईंले मलाई तपाईंमाथि भरोसा राख्ने बनाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 म जन्मँदा तपाईंले मलाई जोगाएर ल्याउनुभयो र म बालक छँदा मलाई तपाईंले कुशल राख्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तपाईंले नै मलाई आमाको गर्भबाट निकाल्नुभयो; म मेरी आमाको कोखमा बालक हुँदा नै तपाईंले मलाई तपाईंमा भरोसा गर्ने तुल्याउनुभयो। Viz kapitola |